Headlines News :
Home » » अचम्मको घटना: उदयपुरमा एक युवाद्वारा ८ वर्षिय बालक ‘बलात्कृत....पुरा पठ्नुहोस ’

अचम्मको घटना: उदयपुरमा एक युवाद्वारा ८ वर्षिय बालक ‘बलात्कृत....पुरा पठ्नुहोस ’

Written By news on Saturday, 6 August 2016 | 23:42


उदयपुर /
पुरुषले महिलालाई बलात्कार गरेको त घटना सबैलाई थाहा भएकै हो । तर पुरुषले पुरुषलाई नै बलात्कार गरेको घटना सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ । एक युवाले आफ्नो यौन प्यास पुरा गर्न ८ वर्षिय एक वालकलाई बारम्बार बलत्कार गर्यो भन्ने सुन्दा पीडा बोध संगै अनौठो लाग्न सक्छ । तर, यो घटना सत्य हो । यस्तै घटना उदयपुरको रामपुर ठोक्सिला–९ शिखरमाडीमा घटेको छ ।
स्थानीय ८ बर्षिय एक वालकलाई सोही ठाउँका १७ वर्षिय श्याम भन्ने रोमन सेढाईले आफ्नो यौन चाहाना बारम्बार पुरा गरे ।
बालकलाई ललाई फकाई बारम्बार यौन प्यास मेटाउने क्रममा बालक विरामी भएपछि आफ्नो छोरो बलात्कृत भएको थाह पाएको पीडितका आमाले बताईन् । उनले भनिन् –‘ आफ्नो छोरोलाई श्याम भन्ने रोमनले बारम्बार अप्राकृतिक रुपले बलात्कार गरेको र छोरो विरामी भयो । छोरालाई राम्ररी बुझ्दा पो आफ्नो छोरा बलात्कृत भएको रहेछ ।’
आरोपी सेढाईले पीडित बालकलाई ललाई फकाई गत असार २२ गतेदेखि अप्राकृतिक मुख मैथुन, हस्त मैथुन गर्न लगाई अप्राकृतिक रुपमा पटक–पटक मलद्वारमा यौन क्रिडा गरेको पीडित बालकलाई उध्रित गर्दै उनका आमाले बताईन् । पीडितका आमाका अनुसार आरोपी सेढाईले करिव १ महिनादेखि अप्राकृतिक मुख मैथुन गराउँदै आएको बताए ।

पीडितका आमाले भनिन् – ‘आफ्नो छोरो बलात्कृत भएको कुरा छर छिमेक टोल समाजलाई जानकारी गराउँदा समेत समाजले सामान्य उपचार गरेर पैसामा मिल्नु भनेर दवाव आएकोमा आफु पैसामा नमिल्ने भन्दै कानूनी उपचारको बाटो रोजेको हुँ ।’
जाहेरीमा आरोपित सेढाईलाई मुलुकी ऐनको जवरजस्ती करणी महलको ९ (क) नम्बर वमोजिम हदैसम्मको सजाय माग गर्दै पीडितका आमाले इलाका प्रहरी कार्यालय बेल्टारमा जाहेरी दिएकी थिइन् ।

पीडितको आमाले दिएको जाहेरीको आधारमा सेढाईलाई पक्राउ गरेको इप्रका बेल्टारका प्रहरी निरीक्षक भिमप्रसाद सिलवालले जानकारी दिए । प्रहरी निरीक्षक सिलवालका अनुसार मुलुकी ऐनको जवरजस्ती करणी महल अन्तर्गत अप्राकृतिक मुख मैथुन गरेको कसुर अन्तर्गत मुद्दा चलाई सकेको बताए ।पुर्बेली न्युजबाट साभार

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger