Headlines News :
Home » » ऋषि धमलालाई उत्तरको के मतलब ! जवाफ दिन नदिइ एकोहोरो प्रश्न सोधे पछि..

ऋषि धमलालाई उत्तरको के मतलब ! जवाफ दिन नदिइ एकोहोरो प्रश्न सोधे पछि..

Written By news on Monday, 11 July 2016 | 02:42

ऋषि धमलालाई उत्तरको के मतलब ! जवाफ दिन नदिइ एकोहोरो प्रश्न सोधे पछि डा.गोविन्दको पुर्पुरोमा हात राख्दै ‘हे भगवान’…


काठमाण्डौ, २७ असार  । ऋषि धमला पत्रकार मात्र होइनन् रे ! चर्चित पत्रकार हुन् रे ।

प्रश्न त ऋषि धमलाले यसरी गर्छन् उनलाई उत्तरको के मत्लब !आठौं पटक अनशनमा बस्ने तयारी गर्नै लागेको बेला डा.गोविन्द केसीसँग पत्रकार ऋषि धमलाले आइतबार अन्तर्वार्ता लिएका छन् ।

अन्तर्वार्ताका क्रममा धमलाले जवाफ दिने मौका पनि नदिई प्रश्न र आफ्नो धारणा एकोहोरो राख्दा डा. केसी कायल भए ।
हिमालय टेलिभिजनको साप्ताहिक कार्यक्रम ‘धमलाको हमला’का लागि ऋषि धमलाले गोविन्द केसीसँग अन्तर्वार्ता लिए । उनलाई हायल कायल गराए तर्कले होइन् अन्तर्वार्ता धमलालेहुनुस् आफै छुट्याउनुस् ।

भ्रष्टाचार, विकृति विसंगतिबारे प्रश्न सोधे । प्रश्नको जवाफ दिन खोज्दा धमलाले आफ्ना धारणा र अन्य प्रशंग पनि जोडे । जसका कारण डा.केसीले पटक पटक जवाफ दिन खोज्दा पनि पाएनन् । अन्तर्वार्ता लिन गएका धमला पनि सजिलै कहाँ रोकिन्थे र ! अन्तमा गोविन्द केसीले टाउकोमा हात राखेर भने ‘हे भगवान ।’

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger