Home »
» नारायणमान बिजुक्छे भन्छन ”देशको अस्तित्व खतरामा छ यदि प्रचण्ड प्रधानमन्त्री भएमा” प्रचण्ड लाइ भारतले पालेको ,सम्रक्षण गरेको हो , यो माओबादी पार्टी नै भारत बाट चल्छ
नारायणमान बिजुक्छे भन्छन ”देशको अस्तित्व खतरामा छ यदि प्रचण्ड प्रधानमन्त्री भएमा” प्रचण्ड लाइ भारतले पालेको ,सम्रक्षण गरेको हो , यो माओबादी पार्टी नै भारत बाट चल्छ , प्रचण्ड भारतको डिजाइन हो नेपालमा राजनीतिमा उथलपुथल गराउनु छ र नेपालमा अशान्ति फैलाउन भारतले प्रचण्ड लाइ नै अघि सार्छ | नेपाली सेनाको संख्या घटाउनु पर्छ भन्ने पहिलो ब्यक्ति प्रचण्ड हो ,जुन खतरनाक उद्देश्यको लागि बोलिएको हो जनतालाई देखाउनु मात्रै भारतको बिरोध गरेको हो माओबादीले | प्रचण्डको ज्यान भारतको मुठीमा कैद छ | माओबादीलाई नेपालको विनाश गर्नुको लागि बिदेशी शक्ति/भारतले जन्माएको ट्रोजन हर्स हो | भिडियो सहित
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment