एजेन्सी - के तपाई आफूले जोडेको इन्टरनेट स्पीड कुन गतिमा चलिरहेको छ भनेर खोजिरहनु भएको छ ? यदि खोजिरहनु भएको छ भने इन्टरनेट स्पीड टेस्ट गर्ने टुल्स इन्टरनेटमा धेरै भेटिए पनि भर्खरै नयाँ कम्पनी नेटफ्लिक्स नयाँ वेबसाइट फास्टडटकम सार्वजनिक गरेको छ।
जसले सबैभन्दा छिट्टो तपाईले जोडेको इनटरनेट स्पीडको बारेमा जानकारी दिनेछ। यस्तै यसको बारेमा इनटरनेटको बादशाह गुगलले पनि इन्टरनेटको स्पीड जाँच्नेबारे नयाँ फिचर्सको परीक्षण गरिरहेको छ। बताइए अनुसार गुगलमा तपाईले चेक इन्टरनेट स्पीड (Check internet speed) लेखेर खोजेमा सजिलै पाइने भनेर एक ट्विटर प्रयोगकर्ताले बताएका छन्। उनले अब तपाईले इन्टरनेटको स्पीड चाडै टेस्ट गर्न पाउँने छन्। यसको लागि तपाईले स्पीडटेस्टडटनेटमा सर्च गर्न सक्नुहुन्छ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment