|
|
साउन १३, काठमाडौँ –
राजधानीको लाजिम्पाटमा एक युवतीको खाजा घरभित्रै बलात्कार भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार जवरजस्ती करणी गरेको अभियोगमा काठमाडौँ महानगरपालिका–३ लाजिम्पाट स्थित एवान खाजा घरमा काम गर्ने दोलखा भिमेश्वर नगरपालिका–८ घर भएका २१ बर्षीय प्रविण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठले बुधबार एवान खाजा घरको दोस्रो तलामा डेरा गरी बस्ने तनहुँ जामुने–१ घर भएकी १७ बर्षीया महिलालाई जवरजस्ती करणी गरेको बताएको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ
|
|

Post a Comment