|
|
दैनिक दाह्री काट्ने र नकाट्नेहरूबीच के अन्तर हुन्छ भनेर केहि समय अघि गरिएको एक सर्वेक्षणले नयाँ तथ्य सार्वजनिक गरेको छ ।
सर्वेक्षण अनुसार सातामा न्यूनतम पाँच पटक दाह्री काट्ने मानिसले महिनामा १५ दशमलव पाँच पटक यौनसम्पर्क राख्छ, तर नियमित दाह्री नकाट्ने मानिसहरूको मासिक यौनकार्य ७ दशमलव ८ पटक मात्र हुन्छ ।
सर्वेक्षणमा सोधिएका विभिन्न प्रश्नको उत्तरलाई विश्लेषण गर्दा नियमित दाह्री काट्ने पुरुष दाह्री नकाट्नेहरूको तुलनामा बढी खुसी रहने र कार्यालयको काम राम्रोसँग गर्ने गरेको पाइयो । महिलाहरूले पनि नियमित दाह्री काट्ने पुरुष बढी विश्वासिला हुने र उनीहरूले आफ्नो स्वास्थ्यको बढी हेरचाह कुरा बताएका थि
|
|
Post a Comment