|
|
पाकिस्तानको एक निजी न्युज च्यानल जिओ टिभीमा पत्रकार अमिन हफिजले लाहोरका सडकहरुमा बनेका आकाशे पुलमा गाईभैँसीहरु भर्याङ चढेर बाटो पार गर्छन् तर मानिसहरु भने सडक बीचबाटै बाटो काट्छन् भन्ने सम्देशका साथ अनौठो बिषयबस्तुमा तयार पारेको समाचार रिपोर्ट सन्जालमा भाईरल बन्दै गएको छ ।
पत्रकार अमिन हफिजले बुम एउटी भैँसीतर्फ तेर्स्याउँदै सोध्छन- ‘तपाईँ भर्खरै पुल चढेर आउनुभयो, यो काम सजिलो लागिरहेको छ कि गाह्रो?’
भैंसीको म्हा… आवाजलाई बुझे जस्तो गरी अर्थ्याएका छन, के भन्छन त उनी ?
हेर्नुहोस भिडियो
|
|
Post a Comment