|
|
साउन १६, काठमाडौं ।
भनिन्छ मायामा ठुलो सानो , राम्रो नराम्रो , धनी गरिब केहि हेरिदैन त्यसैले पनि मायामा कुनै परिधि हुदैन । अझ भन्ने हो भने पछिल्लो समयमा कलेज बंक गर्नु , साथीभाईको लहैलहैमा लाग्नु आफ्नो अभिभाबकलाई झुट बोलेर आफ्नो प्रेमी या प्रेमिकालाई भेट्न जानु कुनै नयाँ नौलो कुरा भने होइन,
माया र सम्बन्धलाई बिकृतिको रुपमा लिएर आज भोलि समाजमा दिन प्रतिदिन घटना हरु घट्दै जानु पनि सामान्य जस्तै भएको छ । अविरल फिल्म्स प्रा लि ले दृश्य निर्माणको जिम्मा लिएको भिडियोमा बिष्णु भट्टराईको छायांकन तथा सम्पादन रहेको छ जसमा सुदिप , इन्दिरा, इश्वर अनुस्का लगायत ९ बर्षे बालीका बिशिस्ता र दिक्षितको लाभ गरि भागेको ९ बर्षे बालिका समेतको माया प्रीती समेटिएको यो भिडियो ।
|
|
Post a Comment