Headlines News :
Home » » ओलीको पक्षमा जनलहर ह्वात्तै बढ्यो,सर्वेक्षणमा ९९ प्रतिशत भन्दा बढी समर्थन ओलीको पक्षमा..

ओलीको पक्षमा जनलहर ह्वात्तै बढ्यो,सर्वेक्षणमा ९९ प्रतिशत भन्दा बढी समर्थन ओलीको पक्षमा..

Written By news on Saturday, 16 July 2016 | 22:40


नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिए लगत्तै प्रचण्डको पक्षमा जन आक्रोश र ओलीको पक्षमा जनलहर बढ्दै गएको छ । आशाका किरणले तपाई कसलाई प्रधानमन्त्रीको रुपमा देख्न चाहानुहुन्छ भनेर ओली र प्रचण्डको फोटो राखेर गरिएको सर्वेक्षणमा हालका प्रधानमन्त्री ओलीको पक्षमा ब्यापक जनलहर देखिएको हो । १६०० कमेन्टमा ९९ प्रतिशत जनता ओलीको पक्षमा आफ्नो समर्थन देखाएका थिए । ओलीको समर्थनमा एमाले कार्यकर्ता मात्र नभै काङ्ग्रेस माओवादी मधेशवादी र स्वतन्त्र सर्वसाधारण रहेका छन । रास्ट्रवादी र विकासप्रेमी नेताको छवि बनाएका ओलीको समर्थनमा ब्यापक जनलहर देखिनुले आगामी चुनावमा एमाले पहिलो पार्टी बन्ने अनुमान आम सर्वसाधारणले गर्न थालेका छन । ओलीको समर्थनमा काङ्ग्रेसका कृयाशिल सदश्य त्याग्ने समाचार आशाका किरणले प्रकाशित गरेपछी काङ्ग्रेसको सदश्यता परित्याग गर्ने लहरै चलेको थियो । हिजो बेलुकादेखी मत सर्वेक्षण सुरु गरिएको थियो ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger