|
|
श्रावन;२
अहिलेको यो समयमा आयर फेसबुक बाट मान्छे हरु धेरै बिग्रीराखेको छ यसको सहि सदुपयोग गर्न नजानेकोले यसबाट नै अहिलेको युवायुवती केटाकेटी देखि लियर बुढाबुढी सम्म सबैलाई नराम्रो लत बसाइ राखेको छ यसको पनि सहि सदुपयोग गर्न जाने धेरै फाइदा हरु पनि छ तर यसको सहि सदुपयोग गर्न नजानेकोले नै बिकृति बढी राखेको छ यहि फेस्बुक लाई नै झल्काउनको लागि नै यस भिडियो मा उल्लेख छ एक यूव र युवती यहि फेसबुक बाट नै चिनजान हुन्छ र बिस्तारै बोल्दै जाने क्रम मा बाकि भिडियो मा हेर्नुहोस
|
|
Post a Comment