Headlines News :
Home » » सुन्दै आङ्आ जिरिंग हुने खबर :खतरनाक आईएसले आफ्नै सातजना लडाकूलाई उम्लिरहेको पानीमा हालेर गरे हत्या

सुन्दै आङ्आ जिरिंग हुने खबर :खतरनाक आईएसले आफ्नै सातजना लडाकूलाई उम्लिरहेको पानीमा हालेर गरे हत्या

Written By news on Friday, 8 July 2016 | 00:25



उम्लेको पानीमा हाल्नुअघि कालो पोशाकमा आईएसका लडाकू । तस्बिर: डेली मेल काठमाडौं: क्रुरताका
लागि विश्वभर बदनमा आतंकवादी संगठन आईएसले आफ्नै सातजना लडाकूलाई उम्लिरहेको पानीमा हालेर हत्या गरेको छ । आईएसले लडाँइबाट भागिरहेका ती युवाहरुलाई नियन्त्रणमा लिएर तातोपानीमा उमाली ज्यान लिएको हो । आईएसले यी युवाहरुमाथि युद्धबाट कायर बनेर भागेको आरोप लगाउँदै ज्यान लिए बताइएको छ । डेली मेलको समाचार अनुसार उम्लिरहेको पानीमा जिउँदै हालेर मारिएका यी युवाहरु इराकको शराकत शहरमा छेडिएको युद्धबाट ज्यान बचाउन भागेका थिए । भागिरहेका उनीहरुलाई यही कारण सयौं मानिसहरुका अगाडि उम्लिरहेको पानीमा हालेर हत्या गरिएको हो । स्‍थानीय सञ्चारमाध्यमका अनुसार सातैजनालाई उम्लिरहेको पानीमा हाल्नुअघि उनीहरुको हात खुट्टालाई डोरी बाँधिएको थियो । उनीहरुले बाँच्ने कोशिस नगरुन् भन्नका लागि हात खुट्टा बाँधिएको थियो ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger