Headlines News :
Home » » डुब्यो बिर्तामोड बजार – भिडियो सहित..

डुब्यो बिर्तामोड बजार – भिडियो सहित..

Written By news on Sunday, 24 July 2016 | 02:25


झापा, साउन ९ । अविरल वर्षापछि झापाको विर्तामोडको मध्यभाग भएर बग्ने अन्दुवा खोलाको बाढी बस्तीमा पसेपछि डेढसय भन्दाबढी घर परिवार प्रभावित भएका छन् ।

अतिथि सदन उत्तरबाट अन्दुवा खोलाको बाढी बस्तीमा पसेको हो । अतिथि सदन जाने बाटोमा खोलो पसेपछि आवतजावत समेत अवरुद्ध भएको छ ।

पसलमा पानी पसेपछि लाखौको नोक्सानी भएको छ । त्यस्तै कन्काई, विरीङ, रतुवालगायतका नदीमा आएको बाढी बस्तीमा पस्न थालेपछि आसपासका घर डुवानमा परेका छन् ।

तीन दिनयता झापाको दक्षिणी गाविसहरु घेरावारी, चकचकी, राजगढ, खजुरगाछी, शिवगञ्ज, कुमरखोद, शरणामतीलगायतका क्षेत्रमा डुबान भएपछि करिब सय घरपरिवार विस्थापित भइसकेका छन् ।

लखनपुर–२ स्थित रतुवा खोलाको बाँध फुट्ने सम्भावना भएको र लखनपुर र गौरादहका दर्जनौ घर डुब्ने र सयौं विस्थापित हुने सम्भावना रहेपछि सतर्क रहन प्रहरीले स्थानीयवासीलाई अपील गरेको

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger