|
|
काठमाडौँ, २२ असार ।
महानायक राजेश हमालको आउदै गरेको फिल्म “शकुन्तला” मा महिलाको भूमिकामा देखिएका छन । फिल्म ‘शकुन्तला’लाई तिजको अवसर पारेर रिलिज गर्ने तयारी गरिएकोले महानायक हमाल तीज बिशेष गीतमा दिखिन लागेका हुन ।
दिनेश श्रेष्ठको निर्देशनमा बनेको फिल्म ‘शकुन्तला’ भदौ ९ गतेबाट प्रर्दशनमा आउने भएको छ । महेश्वर र श्रीदिपा खत्रीले निर्माण गरेको फिल्ममा राजेश हमाल, किशोर खतिवडा, रविन्द्र बस्नेत, स्मृति श्रेष्ठ, अनु शाह आदिको अभिनय रहेको छ ।
हेरौ महानायक राजेश हमालको फेसबुकबाट लिइएको केहि तस्बिरहरु
|
|


Post a Comment