Headlines News :
Home » » सेन्सर पुर्ब ‘ग्रेट ग्रान्ड मस्ती’ हलमा , चन्दन टाकिजमा प्रहरीको छापा..

सेन्सर पुर्ब ‘ग्रेट ग्रान्ड मस्ती’ हलमा , चन्दन टाकिजमा प्रहरीको छापा..

Written By news on Monday, 11 July 2016 | 04:58


फिल्मीबजार,२७ असार २०७३, धनगढी । धनगढीस्थित चन्दन टाकिजमा प्रहरीले छापा मारेको छ । अनधिकृत रुपमा चलचित्र प्रदर्शन गरेको भन्दै चलचित्र विकास बोर्डको आग्रहमा प्रहरीले छापा मारेको हो ।

रिलिजका लागि सेन्सर नै नभएको ‘ग्रेट ग्रान्ड मस्ती’ प्रदर्शन गरिरहेको जानकारी आएपछि अनुसन्धान गर्दै जादा सो पाइएको र प्रहरीले हलमा छापा मारी सर्भर कब्जामा लिएको बोर्डका अधिकृत चिरञ्जिवी गुरागाईंले बताए । उक्त हलले यही जुलाई २२ तारिखमा रिलिज हुने फिल्म ‘ग्रेट ग्रान्ड मस्ती’ नेटबाट डाउनलोड गरि देखाइरहेको थियो ।



Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger