एजेन्सी । इन्डोनेसियाका ‘आरदी रिजाल’ नामक एक बालक दुई बर्षको हुँदा उनका तस्बिरहरु समाजिक सञ्जालमा निकै भायरल भएका छन् । ति तस्बिरहरुमा आरदीले मज्जासित चुरोट तानिरहेको र धुवा उडाइरहेका थिए । आरदी एक दिनमा ४० वटा भन्दाबढी चुरोड पिउछन् । ती तस्बिरहरु देखेपछि त्यहाँको सरकारले बालकलाई सुधारकेन्द्रमा लगेका छ । सुधार केन्द्रमा गएपछि आरदीले चुरोट पिउन छाडे । चुरोटको लत छोडेपछि अहिले आरदीलाई ‘ओभर–इटिङ’ अर्थात् धेरै खाने रोगको शिकार बनेका छन् । दिनभरि खाइरहने र एकै पटकमा धेरै किसिमका खाना खान सक्छन् । उनका बुबा–आमाको भनाइअनुसार, अहिले आरदीले खानाको माग त्यति गर्छन्, जति चुरोटका लागि माग गर्ने गर्थे । यसकारण पनि उनको यस आदतलाई छोडाउन गाह्रो हुँदै गइरहेको आरदीका परिवार बताउँछन् । कस्तो छ त आरदी भिडियो रिपोर्ट हेर्नुहोस -
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment