Headlines News :
Home » » ओलीको समर्थनमा कांग्रेस छाड्दैछन यि यूवा..

ओलीको समर्थनमा कांग्रेस छाड्दैछन यि यूवा..

Written By news on Wednesday, 13 July 2016 | 21:57


माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन   फिर्ता लिएर काङ्ग्रेसलाई साथ सर्मथन दिएसँगै माओवादी र काग्रेसका विरुद्धमा सामाजिक सञ्जाल रंगीन थालेका छन ।  भने,प्रधानमन्त्री ओलीले राष्टिय स्वधिनताको पक्षमा लिएको निर्णय प्रति ओलीको समर्थनमा सामाजिक संजाल भरिएका छ्न ।

यही बीचमा काग्रेस सरकारमा जाने भएसँगै धेरै काग्रेसी नेता कार्यकर्ता खुशीले उफ्रिरहँदा काग्रेसकै एक जना कार्यकर्ता भने खिन्न बन्न पुगेका छन । उनी हुन मधु सुदन सञ्जेल ।

पछिल्लो राजनीतिक घटनाक्रम प्रति वितृष्णा जनाउदै उनले  अब उप्रान्त काग्रेस नरहने घोषणा सामाजिक सञ्जाल मार्फत गरेका छन ।  काठमाडौं,जोरपाटीका  संजेलले ओलीले ल्याएको योजनाले आशा पलाएको तर प्रचण्ड र देउवाले यो देशलाई सधैं संक्रमणमा राख्न चाहेकोले सो परित्याग गरेको बताएका छन ।

हेर्नुस उनको स्टाटस


आफू विगतमा काग्रेसका क्रियाशिल सदस्य रहे पनि  काग्रेसको भष्ट छविका कारण आफू काग्रेस नरहने फेसबुकमा लेखेका छन ।

सम्पन्नता को बाटोमा लैजान सक्ने सक्षम एक प्रधानमन्त्री लाई २ नालायक ठुलो नेता भनौदा हरुले बिदेशीको इसारामा आज सरकार गिराउने खेल खेलेकोमा ज्यादै दुखी छु।

सपना नै बाडेर भए पनि देश बिकास हुने आशा जनतामा जागेको थियो। नेपालमा पनि रेल गुड्ला अब नेपालले पनि बिकासको अग्रगामी छ्लाङ लगाउला बिदेश जाने हाम्रो सोच अब देशको बिकाशले परिवर्तन होला भन्ने सब आशा अनि भरोसा अहिलेको प्रधानमन्त्री ज्यु बाट सपनाकै रूपमा भए पनि पाउदा खुशी अनि केहि जागेको आशा आज तुहिएर गएको छ।


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger