Headlines News :
Home » » भखरै प्राप्त समाचार अनुसार इन्डोनेशियामा ५ नेपाली सहित छ जनालाई मृत्युदण्ड !

भखरै प्राप्त समाचार अनुसार इन्डोनेशियामा ५ नेपाली सहित छ जनालाई मृत्युदण्ड !

Written By news on Friday, 1 July 2016 | 01:58

भखरै प्राप्त समाचार अनुसार इन्डोनेशियामा ५ नेपाली सहित छ जनालाई मृत्युदण्ड ! नेपालीहरुको नाम ठेगाना सार्वजनिक

इन्डोनेसियाली सरकारले पाँच नेपालीसहित छ जनालाई मृत्युदण्ड दिने निर्णय गरेको छ ।
मृत्युदण्ड सुनाइएकामा बहर तामाङ, वीरबहादुर गुरुङ, इन्द्रबहादुर तामाङ, नरबहादुर तामाङ र तिलबहादुर भण्डारी रहेका छन् ।
मत्युदण्डको सजाय सुनाइएको जनाउँदै इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले आफ्ना नागरिकको जीवन रक्षाका लागि यथाशीघ्र कूटनीतिक पहल गर्न सरकारसँग माग गर्नुभएको छ । उनीहरुमाथि विभिन्न अपराधमा संलग्न रहेको आरोप छ ।
सन् २०१३ भन्दाअघि इन्डोनेसियामा कुनै पनि अपराधमा मृत्युदण्ड दिने गरिएको थिएन । हाल आएर पुनः यस्तो दुःखद् अभ्यास सुरु गरिएकामा स्थानीय मानवअधिकार संस्थाहरुले पनि विरोध जनाउँदै आएका छन् ।
आइतबार आफ्ना नागरिकलाई मृत्युदण्ड दिएको घटनाको विरोधमा ब्राजिल र नेदरल्याण्डले आ–आफ्ना राजदूत फिर्ता बोलाइसकेको बताइएको छ ।
दैनिक नेपाल बाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger