|
|
१० साउन, एजेन्सी–
बिश्व चर्चित हास्य कलाकार मिस्टर बिन ले आत्माहत्या गरेका छन् । बिन पछिल्लो समयमा ड्रग एडिक भएर सुधार केन्द्रमा थिए । सुधार केन्द्रबाट लगेपछिको केही दिनमा उनले आत्माहत्या गरेको जनाइएको छ ।
६० बर्षीय बिनका आवाज बिहिन दर्जनौं हाँस्य टेलिश्रृङ्खला छन् । उनी हाउभाउ गरेरै सबैलाई हसाउँथे । धेरै त उनी बालबालिकाका प्रियपात्र हुन् । जसका कारण उनी विश्वभर प्रख्यात छन् ।
यो खबर अमेरिकको लिंक बिफ डट कममा उल्लेख गरिएको भन्दै समाचार बाहिर आएको छ । उनले के कारणले आत्मा हत्या गरे भन्ने खुलाइएको छैन । तर उनी लामो समयदेखि घरायसी तनाबमा भएको समाचारमा उल्लेख छ ।
|
|
Post a Comment