Headlines News :
Home » » काठमाडौं दक्षिणकाली मन्दिरमा अप्रत्यासित घटना मन्दिरका सबै सेतो नाग बाहिर निस्के फेरी अनिष्टको संकेत !

काठमाडौं दक्षिणकाली मन्दिरमा अप्रत्यासित घटना मन्दिरका सबै सेतो नाग बाहिर निस्के फेरी अनिष्टको संकेत !

Written By news on Saturday, 23 July 2016 | 21:51


काठमाडौं–राजधानीको दक्षिणकाली नगरपालिका–१३ स्थित कटुवाल दहमा नाग देखापरेको छ । बाग्मती नदीमा बनेको 'कटुवाल दह' भन्दा केही मिटरमाथि गत पुस २९ गते नाग पहिलो पटक देखापरेको थियो ।स्थानीयका अनुसार त्यस यता नाग लगातार निस्कने गरेको छ । 'दिनमा चार पटकसम्म निस्कन थालेको छ' स्थानीय पञ्च बहादुर लामाले भने, 'चैत ४ गते त पटक–पटक गरेर चार पटक नै निस्कियो ।'

बाग्मतीमा रहेको कटुवाल दह भन्दा केही मिटरमाथि र निर्माणाधीन सडक मुनीको ढुंगाको कापबाट निस्कने नाग दैनिक दुई देखी साँढे दुई घण्टा सम्म बाहिर बसेर पुनः लुक्ने गरेको स्थानीयले बताएका छन् ।

पुस २९ गते स्थानीय बालवालिकाले कालो रंगको नाग देखेपछि अभिभावकलाई खबर गरेका थिए । शुरु–शुरुमा बालबालिका र युवा–युवतीले ढुंगाले हिर्काउने, काठको टुक्राले हिर्काउने गर्न थालेपछि नाग संरक्षणमा स्थानीयले चासो देखाएका थिए । अहिले उनीहरु स्थानीय अगुवाहरुले समिति नै बनाएरै नागको संरक्षण थालेका छन् । 'पहिले ब्यक्तिगत रुपमा नागको संरक्षण गर्न जुटेका थियौं' पञ्च बहादुर लामाले भने, 'पछि सवै मिलेर कटुवाल दह क्षेत्र सुधार समितिको नाममा संरक्षण समिति गठन गर्यौं ।'

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger