तपाई आफ्नै कामले आफ्नै धुनमा कुनै बाटो हिंडिरहनुभएको छ र अचानक त्यस्तो दृश्य देख्नुभयो जुन दृश्यमा एक मानिस रक्ताम्य भएको छ उसैको छेउमा अर्को मानिस मृत अवस्थामा छ जुन अवस्थाको मानिसलाई अर्को मानिसले खाइरहेको छ । यस्तो अचानक देख्दा जसको पनि होस उड्न सक्छ त्यस्तै भएको छ यहाँ राखिएको एक भिडियोमा ।
यस भिडियोमा मानिसको मासु खाने राक्षक (वेमपायर) खुलेआम सडकमा मानिसलाई मारेर खाइरहेको छ । जुन अचानक अरुले देख्छन् र उनिहरुको सातो गरेको छ । यो भिडियो एक प्रयाङ्कको लागि तयार पारिएको भिडियो हो । यसमा अरुलाई झुक्याउनकै लागि रियल जस्तो नाटक गरिन्छ । हेर्नुहोस् तपाईपनि यो रमाइलो भिडियो ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment