|
|
गुल्मी, साउन १२ –
गुल्मीको अर्खाबाङ्गमा जमिन फुटेर पानीको ठूलो मूल निस्किएको छ । अर्खाबाङ्ग–४ को ठूलाचौरमा मंगलबार राति चौरको मध्य भागबाट गुफा आकारमा जमिन फुटेर धमिलो पानीको मूल निस्किएको स्थानीय कपिलराज रेग्मीले जानकारी दिनुभयो ।जानकारी दिनुभयो ।
बुधबार बिहान स्थानीय बासिन्दा ठूलो पानीको मूल देखेपछि देखेपछि अचम्मित भएका छन् । समुद्री सतहबाट १८ सय मिटर माथि रहेको यो ठाउँमा पहिला पानीको मूल थिएन । अहिले पनि त्यहाँबाट धमिलो पानी निस्किरहेको छ ।
|
|
Post a Comment