Headlines News :
Home » » मोबाइल, कम्प्युटरमा सुन हुन्छ, थाहा छ ? बिग्रेका छन् भने यसरी आफै निकाल्नुहोस् सुन...

मोबाइल, कम्प्युटरमा सुन हुन्छ, थाहा छ ? बिग्रेका छन् भने यसरी आफै निकाल्नुहोस् सुन...

Written By news on Thursday, 21 July 2016 | 04:27


हामी इलेक्ट्रोनिकलगायतका सामानलाई बिग्रिएपछि बेकारको सामान भनेर फ्याक्छौं, तर के तपाईंलाई थाहा छ ? त्यसबाट सुन पनि निकाल्न सकिन्छ । विश्वास लागिरहेको छैन नि ? तर रातोपाटीले आज तपाईंलाई यसको तरिका बारे बताउँदैछ जसलाई अपनाएर तपाईं पनि बेकारको इलेक्ट्रोनिक फोहोरबाट सुन निकाल्न सक्नुहुन्छ ।
(2)सुन कसरी निकाल्छ भन्ने बारे हामी तपाईंलाई बताउँछौं नै तर इलेक्ट्रोनिक फोहोरबाट चाँदी पनि निकाल्न सकिने कुरा थाहा पाउनुस् ।

 (3)सर्वप्रथम सबै इलेक्ट्रोनिक फोहोरलाई सुन गलाउने भाँडोमा राख्नुहोस् र त्यसलाई पूर्ण रुपमा गलाउनुहोस् । यी फोहोरलाई गलाइसकेपछि जुन बेकारका सामानहरु छन् त्यो आफैं छुट्टिनेछन् ।

(4)बाँकी रहेको इलेक्ट्रोनिक फोहोरलाई हामीले दोस्रो पटक त्यही भाँडोमा राखेर भट्टीमा राख्नुपर्छ । यसका लागि तपाईंले इलेक्ट्रोनिक अथवा पारम्परिक जुनसुकै भट्टीको प्रयोग गर्न सक्नुहुन्छ ।

 (5)सबै इलेक्ट्रोनिक फोहोरलाई १७ सय डिग्रीमा उमालेपछि त्यसलाई निकाल्नुहोस् र एसिडले सिफा गरेर तामालाई त्यसबाट अलग गर्नुहोस् ।
यो पूर्ण रुपमा रातो तातो भइसकेको इलेक्ट्रोनिक फोहोरलाई निकाल्नुहोस् र त्यसबाट फलामको तत्वलाई अलग गरिदिनुहोस् । त्यसपछि यसलाई १७ सय डिग्रीको तापक्रममा उमाल्नुस् ।

तामालाई अलग गरिसकेपछिको सामानलाई फेरी एसिडमा हाल्नुहोस् । त्यसपछि त्यसलाई अलग गर्नुहोस् ।

(6)अन्त्यमा तपाईंसँग ४ मिलिग्राम सुन बच्नेछ । तर यी सबैमा प्रयोग भएको इलेक्ट्रोनिक फोहोरको तौल कम्तीमा पनि २ किलोग्राम हुन आवश्यक छ । इलेक्ट्रोनिक फोहोरमा सर्किटबोर्ड हुनुपर्ने कुरा पनि ध्यान राख्नुहोस् ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger