|
|
भारतीय संचारमाध्यमका अनुसार गोरेगाउस्थित मुम्बई प्रहरीको सोशल सर्भिस ब्रान्च (एसएसबी) ले हाइ प्रोफाइल संलग्न यौनधन्दा पर्दाफास गरेको हो । सोमाबार राति अबेर छापा मार्ने क्रममा एउटा मलबाहिर दुई टेलिभिजन नायिकालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमध्ये एक ‘सावधान इन्डिया’ नामक टेलिभिजन शृंखलाकी नायिका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्ने अन्यमा एक मराठी नायिका र एक र्याम्प मोडलसमेत छन् ।
बेश्याबृत्तीमा संलग्न यी कलाकारले ५० हजारदेखि १ लाख रुपैयाँसम्म रकम लिने गरेको अनुसन्धानमा संलग्न प्रहरीले जनाएको छ । उनीहरुलाई हाई प्रोफाइल व्यावसायी तथा कर्पोरेट ग्राहकसँग पठाउने गरिएको पनि प्रहरीले खुलासा गरेको छ । (एजेन्सी)
|
|
Post a Comment