Headlines News :
Home » » बियरले बढाउँछ यौन क्षमता..

बियरले बढाउँछ यौन क्षमता..

Written By news on Wednesday, 15 June 2016 | 03:42


मदिरापानले मानिसमा यौन क्षमता तथा यौन सन्तुष्टि बढाउँछ वा घटाउँछ भन्ने बारेमा विभिन्न खाले मतहरु विद्यमान छन् । कतिपयले मदिरापानले यौन चाहना, यौन क्षमता तथा यौन सन्तुष्टिमा वृद्धि गर्ने दाबी गर्दछन् भने कतिपयले घटाउने जिकिर गर्दछन् । आखिर बियर पिउनाले मानिसको यौन क्षमतामा वृद्धि कसरी हुन्छ त रु यसका केही कारण छन्ः

१. बियर सेवन गरेपछि सरीरमा फाइटोइस्ट्रोजेनको मात्रा बढ्दछ । जसले यौन सम्पर्कका बेला हुने शिघ्रपतनलाई रोक्दछ र स्खलनलाई ढिलो बनाउँदछ ।
२. बियरमा उच्च मात्रामा आइरन लगायतका तत्व पनि पाइने भएकाले यसले लिंगमा रक्तप्रवाहलाई बढाउँछ जसका कारण पुरुषमा लामो समयसम्म यौन उत्तेजना कायम रहन्छ ।
३. सायद तपाइँलाई थाहा छैन होला, विश्वमा यौन क्षमता बढाउनकै लागि पनि वियर उत्पादन गरिएको छ । स्कटिस बियर कम्पनी इनिस एण्ड गनले उत्पादन गरेको फिफ्टी सेड्स अफ ग्रिननमा यौन क्षमता बढाउने खालका तत्वहरु जस्तै जिनसेंग, गिंको बिलोबा र डामियाना जस्ता पदार्थहरु मिसाइएको छ । यी तत्वले यौन उत्तेजना तथा क्षमता बढाउन मद्दत गर्दछन् ।


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger