|
|
युरो कपमा स्लोभाकियाविरुद्ध खेल्नु अघि अभ्यासका क्रममा बेलले हानेको फि्रकिक बलले लागेर वेल्स मसर्थकको नाक भाँच्चिएको हो ।
त्यही शैलीको फ्रिकिकमा वेलले खेलमा गोल पनि गरे । र, वेल्सले स्लोभाकियालाई २-१ ले हराएको छ । एएसमा छापिएको रिपोर्ट अनुसार बेलले हानेको फ्रिकिक बल समर्थकको अनुहारमा लागेको थियो । जसका कारण उनको नाक भाँच्चिएर रगत आएको थियो । अप्रत्यासित घटना भएपछि बेलले माफी मागेको समाचारमा उल्लेख छ ।
|
|
Post a Comment