Headlines News :
Home » » शक्ति कपुर र श्रद्धा कपुरबिच यसकारण पर्यो खटपट

शक्ति कपुर र श्रद्धा कपुरबिच यसकारण पर्यो खटपट

Written By news on Friday, 3 June 2016 | 01:55

बलिउडमा यतिखेर सफलताको सिडी चढिरहेकी नायिका हुन् श्रद्धा कपुर । अभिनेता शक्ति कपुरकी छोरी उनी पितासँग डराउने गर्छिन् । त्यसै कारण पनि उनलाई घरमा आफु स्वतन्त्र नरहेको वक्तव्य मिडियामा एकपटक दिइसकेकी थिइन् ।

अब भने स्वतन्त्र भएर बस्न उनले फ्याट किनेकी छिन् । तर शक्ति कपुरलाई भने यो कुराले कत्ति पनि चित्त बुझेको छैन । शक्तिले छोरीले बाटो बिराउन सक्ने भन्दै सँगै बस्न आग्रह गरेको बताइएको छ ।

तर आफ्नो करिअर बनाउन पनि एक्लै बस्न तर्क श्रद्धाले दिइरहेको बताइएको छ । एकपछि अर्को फिल्मको सफलता पाइरहेको अवस्थामा एक्लै बस्ने निर्णय गरिसकेकी श्रद्धालाई शक्तिले रोक्न गाह्रो भएको छ ।


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger