अनुराग कश्यप को निर्देशनमा बनेको फिल्म ‘उड़ता पंजाब’ लाई लिएर सेन्सर बोडको फैसला विवादमा परेको छ।१७जून बाट रिलीज हुने भनिए पनि सेन्सर बोर्डले फिल्मका विभिन्न सिनहरु हटाउने निर्णय गरेका कारण अहिले बलिउडमा विरोध चलिरहेको छ। पर्दामा आउनु १० दिन बांकि छँदा सेन्सरबोर्डले फिल्मको नाम बदल्नको साथै फिल्मका ८९वटा सिनहरु हटाउन आदेश दिएको छ।
सेन्सर बोर्डको संसोधित कमिटिले फिल्मको नाम बाट ‘पंजाव’ शव्द हटाउन भनेका छन्। फिल्म मा पंजाब को ड्रग्स समस्या लाई पर्दामा उतारीएको छ।फिल्मको विरुद्धका यस्तो आदेश सेन्सर बोर्डले दिएपछि बलिउडमा तहल्का मच्चिएको छ। साथै फिल्म रिलिज हुने र नहुने भन्ने दुविधामा परेको छ।सेंसर बोर्ड का सदस्य रहेका अशोक पंडितले पनि खुलेर यो फैसलाको विरुद्धका आएका छन् र अनुराग कश्यपलाई साथ दिएका छन्।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment