Headlines News :
Home » » सिंगापुर एयरलायन्सको विमानमा आगलागी, यसरी आकस्मिक अवतरण गरेर बचाइयो २४१ को ज्यान..

सिंगापुर एयरलायन्सको विमानमा आगलागी, यसरी आकस्मिक अवतरण गरेर बचाइयो २४१ को ज्यान..

Written By news on Monday, 27 June 2016 | 03:24


असार;१३
सोमबार चाङ्गी विमानस्थलबाट मिलानका लाग उडेको बोइङ ७७७आगलागीका कारण २२२ यात्रु निक्कै सकसमा परे । बिमान आकाशमा उडेको २ घण्टा पछि चालक दलका सदस्यले इन्जिनबाट तेल चुहीएको पत्तो पाए ।

थाहा पाए लगत्तै आपतकालीन अवतरण गर्ने तयारी गर्दा अवतरणपछि विमानको दाहिने पट्टीको इन्जिनमा विहान ६ बजेर ५० मिनेट जाँदा आगलागी भएको बिबिसीले जनाएको छ ।

विमानमा सवार २२२ यात्रुका अलावा १९ विमान कर्मचारी सुरक्षित रहेका थिए । विमानमा सवार यात्रुले पुर्न जिवन पाएको बताउँदै पहलिे गएर आफ्ना परिवारका सदस्यलाई भेट्ने बताएका छन् ।

०–३०० इआर विमानको इन्जिनबाट तेल चुहिएपछि आपतकालीन अवतरणका बेला विमानमा आगलागी भएको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger