Headlines News :
Home » » कतारमा भयानक सडक दुर्घटनामा परि ६ नेपालीको मृत्यु,६ गम्भीर घाइते ! यसरी भएको थियो दुर्घटना !

कतारमा भयानक सडक दुर्घटनामा परि ६ नेपालीको मृत्यु,६ गम्भीर घाइते ! यसरी भएको थियो दुर्घटना !

Written By news on Friday, 3 June 2016 | 03:48

काठमाडौं :कतारको अलखोरमा शुक्रबार सडक दुर्घटनामा परि ६ नेपालीको मृत्यु भएको छ । तीब्र गतिमा हुइँकिएको गाडी ठोक्किएर दुर्घटना भएको घटनास्थलमै रहेका कतारमा राेजगार गर्दै अाएका पत्रकार कलमबहादुर शाहीले जानकारी दिए ।स्थानीय समयअनुसार विहान ७ बजेर ५० मिनेट जादा उक्त दुर्घटना भएको हो । तीब्र गतिमा आएको गाडीको टायर पञ्चर भई अनियन्त्रित भएर दुर्घटना भएको शाहीले बताए । दुर्घटनामा परी अन्य ६ जना गम्भीर घाइते भएका छन् । घाइतेको हेलिकोप्टरबाट उद्धार गरी अस्पताल लगिएको छ । मृत्यु भएका नेपालीहरुको सनाखत भइसकेको छैन । घटनास्थलमा उद्धार कार्य जारी रहेको छ ।खबर डबली बाट
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger