|
|
सोमबार राति ८ बजे मोटरसाइकल दुर्घटनामा परी ज्यान गएको हो ।समाजसेवामा खटिने खासकुश्मा गाविसका पूर्व अध्यक्ष ओली अहिले एमाले बाँकेका जिल्ला कार्यसमिति सदस्य थिए ।
एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाका अनुसार नेता ओलीको निधनले एमाले बाँके र खासकुश्मा गाउँ पुरै शोकमा डुबेको छ । ओलीले चलाएको भे ६ प ८२७ नम्बरको मोटरसाइकल विग्रिएर सडकमा रोकिएको लु १ ख ६८९३ नम्बरको ट्रकमा ठोक्किदा घटना भएको प्रहरीको भनाई छ ।
दुर्घटनामा गम्भीर घाइते भएका ५३ वर्षीय ओलीलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुगाउदा चिकित्सकले मृत घोषित गरेका थिए ।
|
|
Post a Comment