Headlines News :
Home » » OMG अक्सिजनबिना नै समाधि बसेर ९ दिनपछि जिउँदै निस्के सिद्धबाबा भिडियो सहित

OMG अक्सिजनबिना नै समाधि बसेर ९ दिनपछि जिउँदै निस्के सिद्धबाबा भिडियो सहित

Written By news on Friday, 15 April 2016 | 01:35

अक्सिजनबिना नै समाधि बसेर ९ दिनपछि जिउँदै निस्के सिद्धबाबा भिडियो सहित

, ३ वैशाख । पोखराको रामघाटस्थित नरनारायण स्थानमा अक्सिजनबिना नै समाधि बसेका सिद्धबाबा कृष्णदास ९ दिनपछि जिवितै ब्युँझेका छन् ।
अक्सिजन नछिर्ने गरी प्लास्टिकले बाहिरबाट बन्द गरी माटोले पुरिएको काठको बाकसभित्र गत चैत २६ गते समाधि बसेका बाबालाई ९ दिनपछि शुक्रबार बाकसबाट सकुशल निकालिएको हो ।
अक्सिजनविना ९ दिनसम्म समाधि बसेर जिवितै निस्किएपछि त्यहाँ उपस्थित चिकित्सकहरु आश्चर्य चकित परेका छन् । उनीहरुकै अगाडि बाबा बन्द बाकसभित्र समाधि बसेका थिए ।
९ दिनपछि जिउँदै निस्कएका बाबालाई हेर्न पोखरामा हजारौको घुइँचो लागेको छ ।
योग र साधनाका माध्यमबाट अक्सिजनबिना नै बस्न सम्भव हुने बताएका बाबाले समाधिमा रहँदा रक्तसञ्चार, मुटुको धड्कन पनि रोकिने हुँदा शरीरलाई हावापानी र अन्न नचाहिने उल्लेख गरेका थिए । जून प्रमाणित गरेर देखाएका छन् ।
त्यहाँ उपस्थित चिकित्सकहरूले ९ दिनपछि बाबा जीवितै बाहिर आउनुलाई चमत्कार भनेका छन् ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger