|
|
OMG bike मा चढेर होलि खेल्दा यस्तो हालत भयो मुटु दरो हुनेले मात्र भीडीयो हेर्नुहोला
लागेर वर्षौंदेखि फरार रहेका दुई जनालाई कारबाहीका लागि जेल पठाइएको छ ।
जेल चलान हुनेमा जिल्ला अदालतबाट २०६३ वैशाख २७ गते कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद तोकिएका खोपी गाविस वडा नं ४ बस्ने अयोधी यादवका छोरा ४५ वर्षीय विन्देश्वर यादव र जनकपुर चुरोट कारखानाको लाखौँ रुपैयाँ भ्रष्टाचार गरेको भनी आरोपित धमौरा गाविस–४ बस्ने शीतलप्रसाद यादव रहेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताउनुभयो ।
कर्तव्य ज्यान मुद्दा तथा भ्रष्टाचार मुद्दामा करिब १० वर्षदेखि फरार रहँदै आएका दुवै जनालाई सोमबार प्रहरीले पक्राउ गरेर जिल्ला अदालतमा उपस्थित गराएकामा अदालतले उनीहरुलाई कैद भुक्तान गर्न जेल चलान गरेको हो ।
अदालतको आदेशानुसार प्रहरीले दुवै जनालाई कैद भुक्तानका लागि जलेश्वर कारागारमा पठाएको हो
|
|
Post a Comment