|
|
भेनिसा लिम्बू ले बिश्वास गरेर भेटेको साथी लाई प्रत्येक्ष भेटे पछि घटेको घट्ना को सेरोफेरोमा यो मुविको कथा घुमेको छ
शोभा भण्डारी , असोक सुनार, पार्बती कुमाल, विमर्श केसि, उषा बस्नेत, रामशरण खत्री ,अग्रिम लामा र स्पेसल भुमिकामा युबराज खत्री ले अभिनय गरेकाछन ।कभर स्टोरी भेनिसा लिम्बू सर्ट मुविमा युबराज खत्री , असोक सुनार, सुरेस गुरुङको छायांकन , युबराज खत्री को सम्पादन र शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको छ।
एन एच एस मिडियाले यो सर्ट मुवि कभर स्टोरी भेनिसा लिम्बू लाई आफ्नो युटुव च्यानल मार्फत रिलिज गरेको छ।
उक्त मुभि मार्फ़त नै हामी पनि बहिनी भेनीसालाई हार्दिक श्रध्दांजली दिन चाहन्छौ र फेरी यस्तो घटना नघटोस सम्पूर्ण हाम्रा फेसबुक चलाउने चेलिहरुको लागि यो एउटा चेतनाको श्रोत पनि बनोस हाम्रो कामना छ।
|
|
Post a Comment