विद्यार्थीकै अगाडि शिक्षकले बलात्कार गर्ने प्रयास गरेपछि हेर्नुहोस भिडियो
तस्विर यतिबेला समाजिक सञ्जालमा भाइरल बनेको छ । यो घटना सोमबार लिङ्सान काउन्टीको ताइपिङ उच्च माध्यामिक विद्यालयमा घटेको पिपल्स डेली अनलाइनले जनाएको छ । शिक्षकले छात्राको बलात्कार गर्न खोजे पनि अन्य शिक्षकहरुले तत्कालै आएर छात्रालाई बचाएका थिए । बलात्कार गर्ने शिक्षक ३० वर्षीय हुओ भनेर पहिचान गरिएको छ । घटनामा छात्रालाई सामान्य चोट लागेको बताइएको छ । तस्विरमा दिनदहाडै एक नग्न व्यक्तिले छात्रालाई समातेर भित्तामा ठेलिरहेको देख्न सकिन्छ । लिङ्सन काउन्टीका प्रहरी अधिकारीले उक्त घटनाको पुष्टि गरेका छन् । विद्यालयको ल्याबमा काम गर्ने हुओको दिमागी सन्तुलन ठीन नभएको बताइएको छ । सन् २०११ मा उनको मानसिक रोगको उपचार गरिएको तर दुई वर्षपछि ठीक भएको घोषणा गरिएको उल्लेख छ । यस घटनाअघिसम्म हुओले राम्रोसँग काम गरिरहेको विद्यालयका शिक्षकहरुले बताएका छन् । घटनापछि स्कुलका अधिकारीहरुले प्रहरीलाई बोलाएर हुओलाई जिम्मा लगाएका थिए । घटनाको अनुसन्धान भइरहेको छ । हेर्नुहोस भिडियो
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment